नियम
संक्षिप्त नाम र प्रारम्भ
  (१) यी नियमहरूको नाम “नयाँ नेपाल निर्माण कोष (सञ्चालन) नियमावली, २०६८” रहेको छ ।
(२) यी नियमहरू तुरुन्त प्रारम्भ हुनेछन् ।